केटा-केटी बीच यता-उता त भैहाल्छ नि भन्दै गरेको पल शाह र समिक्षा बीचको गोप्य अडियो, के हो वास्तविकता ?

केही समय पहिले देखि सामाजिक सञ्जालमा नायक पल शाह र पछिल्लो समयको चर्चित गायिका समिक्ष अधिकारीको विषयमा विभिन्न खबर आउने गरेका छन् । अहिलेको समयमा सामाजिक सञ्जालमा नायक पल शाह र समिक्षा अधिकारी र केही मानिसहरु बिचमा भएको संवाद सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियो क्लि-प अनुसार समिक्षा अभिनेता पल शाह सँग विवाह गर्न चाहेको सुनिन्छ भने पल शाह समिक्षासँग विवाह गरे पलको परिवारले स्वीकार नगर्ने बताएका छन् । यही क्रममा समिक्षाले यस विषयमा पहिले नै सोच्नु पर्थ्यो भन्छिन् । यसबाट के स्पष्ट हुन्छ भने के पल शाह र गायिका समिक्षामाको सम्बन्ध धेरै नै नजिक भएको हो की भन्ने अनुमान लगाउन सकिन्छ ।

कानुनी हिसाबले अहिले समिक्षा अहिले नाबालिका नै छिन् । कानुनी हिसाबले पनि विवाह गर्नको लागि कम्तिमा २० वर्ष हुनुपर्छ । नायक पल शाह लाखौँ मानिसले मानेको एक चर्चित अभिनेताले एक नाबालिकालाई प्रेममा पारेर धोका दिएकै हुन् त ? तर सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पल शाहले ‘गर्भवती भएको भए अहिले नै विवाह गर्नु पर्थ्यो तर त्यस्तो ट भएको ट छैननी’ भन्दा उनीहरु सम्बन्ध निकै नै नजिक भएको अनुमान लगाउन सकिन्छ ।

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७८१२:२०

दुर्गेश थापालाई प्रहार गर्दै दीपकराज गिरीले लेखे कडा स्ट्याटस, यसो भने !