अबको १० दिन यी ४ राशिको चम्किनेछ भाग्य, जता ततैबाट मिल्नेछ धन लाभ !

मार्च महिनाको अन्तिम १० दिन बाँकी छ। ज्योतिष शास्त्रका अनुसार मार्च महिनाको अन्तिम १० दिन केही राशिका लागि वरदान जस्तै हुनेछ। यी व्यक्तिहरूलाई भाग्यको पूर्ण साथ मिल्नेछ। यी १० दिनमा बन्ने योगका कारण कतिपय राशिका लागि यो समय भाग्यशाली हुने निश्चित छ। आउनुहोस् जान्नुहोस् मार्च महिनाको बाँकी १० दिन कुन राशिका लागि शुभ रहनेछ।

मेष राशि 

आत्मविश्वास बढ्नेछ। कार्यस्थलमा तपाईंको कामको प्रशंसा हुनेछ। धन लाभ मिल्ने योग रहेको छ। आम्दानीका स्रोत बढ्नेछन्। स्वास्थ्य सम्बन्धि समस्याबाट छुटकारा मिल्नेछ। हेरक काममा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

मिथुन राशि 

आर्थिक पक्ष बलियो रहनेछ। काममा सफलता पाउन धेरै मेहनत गर्नु पर्दैन। लेनदेनका लागि राम्रो समय छ। लगानीबाट लाभ मिल्नेछ। नोकरी तथा व्यवसायमा प्रगतिको सम्भावना छ। मान-सम्मानमा वृद्धि हुनेछ।

कन्या राशि 

आर्थिक समस्याबाट मुक्ति मिल्नेछ। नोकरी तथा व्यवसायका लागि समय शुभ रहेको छ। दाम्पत्य जीवन सुखमय रहनेछ। साथीभाइको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। कन्या राशि हुनेहरुका लागि यो समय वरदान भन्दा कम भन्न मिल्दैन।

मीन राशि 

यो समय तपाईंको लागि भाग्योदय हुने समय छ। धन लाभ मिल्ने पूरा सम्भावना रहेको छ। पारिवारिक जीवन सुखमय रहनेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। पद तथा प्रतिष्ठामा वृद्धि हुनेछ। लगानीबाट लाभ मिल्नेछ।

प्रकाशित : आइतबार, चैत ०६, २०७८१६:४२

शनिको राशिमा शुक्र ग्रहको उथलपुथल, यी ३ राशिको जीवनमा हुनेछ कायापलट !