भोलिबाट यी राशिको बदलिनेछ भाग्य, धन वृद्धि हुनेछ प्रचुर सम्भावना !

वृष राशि 

अबको एक महिना तपाईंको जीवनका सबै पक्षका लागि शुभ साबित हुनेछ। भाग्यको पूर्ण सहयोग मिल्नेछ। नोकरी तथा व्यवसायमा सफलता मिल्नेछ। विद्यार्थीहरूका लागि यो समय अनुकूल रहनेछ। जीवनसाथीसँगको सम्बन्ध सुमधुर रहनेछ। आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ। यो समयमा नयाँ कामको थालनी गर्न सकिनेछ। कार्यक्षेत्रमा उन्नतिको बाटो मिल्नेछ।

मिथुन राशि 

यस राशिका व्यक्तिले विभिन्न क्षेत्रमा सफलता हात पार्नेछन्। कार्यक्षेत्रमा पदोन्नतीको योग रहेको छ। विद्यार्थीहरूका लागि यो समय राम्रो रहनेछ। छोराछोरीले पढाइमा विशेष रुचि लिनेछन्। प्रेम जीवनको लागि पनि समय राम्रो रहनेछ। जागिरमा आम्दानीका अवसरहरू खुल्नेछन्। प्रेम जीवन अद्भुत रहनेछ। पुरानो रोगबाट मुक्ति मिल्नेछ।

कर्कट राशि 

अबको एक महिनाको समयले तपाईंको जीवनमा सफलता र खुशी ल्याउनेछ। रोजगारीका नयाँ बाटो खुल्नेछन्। कार्यक्षेत्रमा पदोन्नति पाउन सकिन्छ। आम्दानीका बाटो खुल्नेछन्। कुनै रोगबाट मुक्ति मिल्ने सम्भावना छ। व्यापार व्यवसाय गर्नेहरुका लागि पनि समय अनुकूल रहेको छ।

सिंह राशि 

यो समय तपाईंका लागि खुशीले भरिपूर्ण रहनेछ। कार्यस्थलमा प्रगति मिल्नेछ। व्यापार व्यवसायमा पनि सफलता मिल्ने संकेत देखिन्छ। आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ। यात्राबाट पनि राम्रो आम्दानी गर्न सकिनेछ। स्वास्थ्यमा सुधार आउनेछ। तपाईंको इज्जत बढ्नेछ।

वृश्चिक राशि 

यो समय तपाईंको लागि निकै सकारात्मक रहनेछ। कार्यक्षेत्रमा पदोन्नतिको प्रबल सम्भावना छ। आर्थिक अवस्था राम्रो रहनेछ। धन आर्जनका धेरै अवसरहरु आउन सक्छन्। तपाईं एक भन्दा बढी माध्यम मार्फत धन प्राप्त गर्न सक्षम हुनुहुनेछ।

प्रकाशित : बिहिबार, चैत १७, २०७८१२:१५

आजबाट शुक्रले गर्दै राशि परिवर्तन, सुरु भयो यी ७ राशिका शुभ समय !