पतिको भाग्य चम्काउने वाली मानिन्छन् यी युवती, हुन्छन् निकै भाग्यशाली !

हरेको मानिसको लागि जन्म मिति विशेष हुन्छ। अंकशास्त्र अनुसार कुनै पनि व्यक्तिको स्वभाव र बानी जन्ममितिबाट थाहा पाउन सकिन्छ। आज हामी मूलांक २ का युवतीहरुको बारेमा कुरा गर्नेछौं। जसको जन्म मिति २, ११, २० र २९ हो, उनीहरुको मूलांक २ हुन्छ। यो राशिका कन्या निकै भाग्यमानी मानिन्छन्। उनीहरुको बोल्ने शैली निकै फरक हुन्छ। जसका कारण मानिस उनीहरुप्रति छिट्टै आकर्षित हुन्छन्।

मूलांक २ का युवती असल पत्नीहरू साबित हुन्छन्। उनीहरु आफ्नो पतिलाई धेरै माया गर्छन् र उनीहरुको हरेक सानो आवश्यकताको ख्याल राख्छन्। उनीहरुलाई आफ्ना पतिको भाग्य मानिन्छ। यी युवतीसँग विवाह गर्ने मानिसले करियरमा निकै सफलता प्राप्त गर्छन्। यिनीहरुले आफना पतिको भाग्य जगाउँछन्।

मूलांक २ का युवतीहरु धेरै भावुक हुन्छन्। कसैको पीडा देख्दा देख्न सक्दैनन्। अरूलाई मद्दत गर्न सधैं तयार रहन्छन्। जताततै सम्मान पाउँछन्। उनीहरु आफ्नो परिवारका सदस्यहरूलाई धेरै माया गर्छन् र उनीहरूलाई साथमा लिएर अगाडी बढ्छन्। उनीहरुको व्यक्तित्व निकै आकर्षक हुन्छ। तिनीहरू असल साथी साबित हुन्छन्।

यस मूलका केटीहरू धेरै संस्कारी हुन्छन्। वृद्धवृद्धाप्रति उनीहरुको ठूलो सम्मान रहन्छ। यी युवतीहरुले छिट्टै आफ्नो पतिको परिवारका सदस्यको मन जित्न सफल हुन्छन्। यी कन्या माथि माता लक्ष्मीको विशेष कृपा हुन्छ। चाहे पारिवारिक जीवन होस् वा करियर, जताततै उनीहरूको प्रदर्शन उत्कृष्ट हुन्छ।

प्रकाशित : बुधबार, चैत २३, २०७८१४:२७

सन्तान सम्बन्धि कष्ट दूर गर्न बन्यो यस्तो खास संयोग, गर्नुहोस् यस्तो विशेष उपाय !