जब यो काम गर्छ, स्ट्राइक पार्टनर फुटबलमा हेर्नमा सबैभन्दा आनन्दमाया चीज मध्ये एक हो। फरवार्डहरू प्रत्येक चोटि फाइनल थर्डमा पुग्दा एकअर्कालाई खोज्छन्, एकअर्कालाई बल दिन्छन् र सँगै गोलको उत्सव मनाउँछन्। कुनै पनि फरवार्ड जोडीले उत्कृष्ट भन्दा उत्कृष्ट डिफेन्स चिर्दौ गोल गरेको देख्नु भन्दा आनन्दको कुरा फुटबलमा केही छैन।
आज, हामी पाँच यस्ता फरवार्ड जोडीको बारेमा कुरा गर्नेछौं जसले गत दशकको अन्तरालमा फुटबल जगतमा भूकम्प पैदा गरेका थिए। यी हुन् शीर्ष-पाँच फरवार्ड जोडीहरू जो पछिल्लो दशकमा अन्य जोडी भन्दा अलग्गै स्थानमा खडा छन्:-
५. नेयमार र किलियन एम्बाप्पे (पेरिस सेन्ट जर्मेन)

एकसाथ खेल: १०७ खेल
गोल: ४२ गोल
उपाधि: १२ उपाधि
४. मोहम्मद सलाह र साडियो माने (लिभरपुल)

एकसाथ खेल: २११ खेल
गोल: ३१ गोल
उपाधि: ५ उपाधि
३. लियोनल मेस्सी र लुइस सुआरेज (बार्सिलोना)

एकसाथ खेल: २५८ खेल
गोल: ९९ गोल
उपाधि: १२ उपाधि
२. क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमा (रियल म्याड्रिड)

एकसाथ खेल: ३४२ खेल
गोल: ७६ गोल
उपाधि: १६ उपाधि
१. रोबर्ट लेवान्डोएकी र थोमस मुलर (बार्यन म्युनिख)

एकसाथ खेल: ३२६ खेल
गोल: ७७ गोल
उपाधि: १८ उपाधि

