ब्यालोन डी’ओर अवार्ड फुटबलमा सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार हो। यो फ्रान्सेली समाचार पत्रिका फ्रान्स फुटबल द्वारा एक क्यालेन्डर वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने फुटबलरलाई पुरस्कृत गरिन्छ।

ब्यालोन डी’ओरको विजेता राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक र सञ्चारमाध्यमका प्रतिनिधिको मतको संयोजनका आधारमा तय हुन्छ। लियोनल मेस्सीले आफ्नो करियरमा कीर्तिमानी सात पटक अवार्ड जितेका छन्। क्रिस्टियानो रोनाल्डो पाँच आवर्ड सहित दोस्रो स्थानमा रहेका छन्।
भविष्यमा बालोन डी’ओर जित्ने ३ खेलाडीहरू
३. करिम बेन्जेमा (फ्रान्स/रियल म्याड्रिड)

२. एर्लिंग हालाण्ड (नर्वे/बोरुसिया डर्टमण्ड)

१. किलियन एम्बाप्पे (फ्रान्स/पेरिस सेन्ट जर्मेन)

३ खेलाडी जसले भविष्यमा बालोन डी’ओर जित्ने सम्भावना न्यून
३. केभिन डी ब्रुएन (बेल्जियम/म्यानचेस्टर सिटी)

२. नेयमार जुनियर (ब्राजिल/पेरिस सेन्ट जर्मेन)

१. रोबर्ट लेवान्डोस्की (पोल्याण्ड/बार्यन म्युनिख)


