यी ४ राशिका युवतीलाई इम्रेस गर्न हुन्छ निकै कठिन, हुन्छ खुब नखरा !

ज्योतिष शास्त्रका अनुसार सबै १२ राशिका मानिसको स्वभाव र गुण पनि फरक फरक हुन्छ। प्रत्येक राशिको आ-आफ्नै शासक ग्रह हुने भएकाले तिनीहरूको ग्रह र नक्षत्रको प्रभाव व्यक्तिको प्रकृति र जीवनमा पर्छ। यस्तो अवस्थामा राशिको आधारमा व्यक्तिको रुची, व्यवहार, गुण–अवगुण आदि पत्ता लगाउन सकिन्छ। आज हामी तपाईंलाई केहि यस्ता राशिका केटीहरुको बारेमा बताउन गइरहेका छौँ जसलाई इम्प्रेस गर्न निकै गाह्रो हुन्छ। त्यस्तै, यी केटीहरूको नखरा पनि धेरै हुने गर्छ। यस्तोमा, जानौं ती राशिका कुन कुन हुन्…

मेष राशि 

मेष राशिका केटीहरु स्वाभिमानी हुने भएकाले उनीहरुको रिस नाकमै बसी रहन्छ। उनीहरूलाई कुनै पनि सानो कुरामा चाँडै नराम्रो लाग्छ र त्यसपछि उनीहरूलाई मनाउन पनि गाह्रो हुन्छ। मेष राशिकी कन्यालाई इम्प्रेस गर्न व्यक्तिले कडा मेहनत गर्नुपर्छ।

मिथुन राशि 

मिथुन राशिका युवतीहरुको बारेमा भनिन्छ कि उनीहरु जिद्दी हुनुका साथै क्रोधित हुने गर्दछन्। कतिबेला उनीहरुलाई के नराम्रो लाग्छ भनेर अनुमान गर्न पनि गाह्रो हुन्छ। उनीहरुको पतिले पनि उनीहरुको नखरा खेप्नु पर्छ।

मकर राशि 

मकर राशिका सबै मानिसहरु एकदमै मनमोहक हुन्छन्, विशेषगरी यो राशिका केटीहरु। तर तिनीहरूको बारेमा यो पनि भनिन्छ कि मकर राशिका युवतीहरूले आफ्नो हरेक सम्बन्धलाई धेरै सत्यताका साथ निभाउँछन्। ज्योतिष शास्त्रका अनुसार यो राशिका युवतीहरूको साथ त्यही मानिसले दिन सक्छन् जसले उनीहरुको नखरा खेप्न सक्छन्।

मीन राशि

 

ज्योतिष शास्त्र अनुसार मीन राशिका युवतीहरु निकै प्रशन्न हुने स्वभावका हुन्छन्। तर तिनीहरू धेरै छिटो रिसाउँछन् र त्यसपछि तिनीहरू सजिलै शान्त हुँदैनन्। यी महिला कुनै पनि मानिससँग धेरै समयसम्म रिसाउँछन्। मीन राशिका युवतीहरू आफ्नो गल्ती सजिलै स्वीकार गर्दैनन् किनभने तिनीहरूको स्वभावले तिनीहरूलाई अरूको अगाडि झुक्न दिँदैन।

प्रकाशित : शुक्रबार, बैशाख ०९, २०७९१४:५०

२७ अप्रिलमा शुक्रको राशी परिवर्तन ,यी ८ राशिलाई फलिफाप ,रहनेछ शुभ प्रभाव!