समीक्षा अधिकारीको भावुक स्टाटस : “तिम्रो लागि सधैं म हार्न सक्छु, मायामा म-र्न र मा-र्न सक्छु”

पछिल्लो समय गायिका समीक्षा अधिकारी र नायक पल शाहको केशले निकै चर्चा पाएको छ । भने अहिले नायक पल शाह बला-त्कार गरेको आरोपमा प्रहरी हिरासतमा छन् । केही दिन पहिले गायिका समीक्षाले आफ्नो बयान फेरेकी छिन् । बयानमा गायिकाले आफूले अरुको उक्साहटमा आएर नायक पल विरुद्ध बला-त्कार गरेको आरोपमा उजुरी दिएको बताएकी छिन् ।

पछिल्लो समयमा विभिन्न समस्याबाट गुज्रिएकी गायिका समीक्षाले अहिले सामाजिक सञ्जालमा पोस्ट गरेको स्टाटस निकै भाइरल भएको छ । अहिले गायिकाले यस्तो स्टाटस सार्वजनिक गर्दा कमेन्ट बक्स केही  समय नै कमेन्टले भरिको छ । भने अहिले समीक्षाको पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

यस प्रकार छ गायिका समीक्षाले सार्वजनिक गरेको स्टाटस : तिमीलाई माया गर्छुरत म:र्न सक्छु मा-र्न सक्छु, तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु, तिम्रो जितमा उत्सव मनाउने मान्छे हु, म त्यसैले त तिम्रो लागि सधैँ म हार्न सक्छु ।

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९१२:४१

सुरक्षा पन्त बनिन् कान्सको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार !