भोलिको दिन रहनेछ यी ४ राशिलाई अत्यन्त शुभ, हुनेछ खुब धन लाभ !

सन् २०२२ को पहिलो ग्रहण ३० अप्रिल अर्थात् भोलि लाग्ने सूर्यग्रहण हुनेछ। यो आंशिक सूर्यग्रहण हो। जुन भोलि राति १२.१५ बजेबाट सुरु भई बिहान ४ः७ बजे समाप्त हुनेछ। हिन्दू क्यालेन्डरका अनुसार यो ग्रहण वैशाख महिनाको नयाँ चन्द्रमामा लाग्ने गर्दछ। विशेष कुरा के छ भने यस दिन शनिचरी औंशी पनि परेको छ। यो ग्रहणले लगभग सबै राशि चिन्हहरूमा नकारात्मक प्रभाव पार्छ। तर केहि राशिहरु यस्ता छन् जसका लागि यो ग्रहण शुभ साबित हुन सक्छ।

वृष राशि 

यो ग्रहण तपाईंको लागि शुभ साबित हुनेछ। कार्यस्थलमा आउने समस्याको अन्त्य हुनेछ। शत्रुहरु परास्त हुनेछन्। भाग्यको ढोका खुल्नेछ। धन वृद्धिको प्रबल सम्भावना छ। यदि तपाईंले कतै जागिरको लागि आवेदन दिनुभएको छ भने सफलता प्राप्त मिल्नसक्छ। व्यवसायीले पनि यस अवधिमा धेरै प्रगति गर्नेछन्।

कर्कट राशि 

यो राशिका मानिसहरुका लागि ग्रहण सकारात्मक रहनेछ। प्रतिष्ठामा वृद्धि हुनुका साथै आम्दानीमा वृद्धि हुने प्रबल सम्भावना रहनेछ। यात्राबाट पनि राम्रो आम्दानी गर्न सकिनेछ। मालिकको पूर्ण सहयोग प्राप्त हुनेछ। एकभन्दा बढी माध्यमबाट पैसा प्राप्त गर्न सकिनेछ।

तुला राशि 

यस राशिका व्यक्तिहरुका लागि मनग्य आम्दानी हुने सम्भावना छ। शत्रुहरु परास्त हुनेछन्। साझेदारी कार्यमा विशेष लाभ मिल्ने सम्भावना छ। नयाँ मार्गबाट ​​पनि धन प्राप्ति हुनसक्छ। यस अवधिमा धन आर्जनमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा पनि समय अनुकूल रहनेछ।

धनु राशि 

यो ग्रहणसँगै धनु राशि हुनेहरुको भाग्य उज्यालो हुने अपेक्षा गरिएको छ। राम्रो काम पाउन सकिनेछ। यस अवधिमा तपाईंले आफ्नो करियरमा उचाइ हासिल गर्नुहुनेछ। यात्रा सफल हुनेछन्। आम्दानी बढ्नेछ।

प्रकाशित : शुक्रबार, बैशाख १६, २०७९१४:५५

ग्रहचक्रमा शुक्र ग्रहको ठूलो उथलपुथल, यी ३ राशिको जीवन हुनेछ कायापलट !