आउँदो एक महिना मालामाल हुनेछन् यी ५ राशिका मानिस, मिल्नेछ लाभै-लाभ !

मे महिना केही राशिको लागि निकै विशेष हुने भएको छ । यसको साथै मे महिनामा शनि र मंगल ग्रह मकर राशिमा विराजमान हुने भएका छन् । जसको कारण पनि केही राशिको लागि मे महिना निकै विशेष हुने भएको छ । जान्नुहोस् मे महिना कुन-कुन राशिलाई विशेष हुनेछ ।

वृष राशि

करियर, नोकरी र व्यापारको दृष्टिकोणले हेर्दा यो महिना शुभ वृष राशिका लागि शुभ छ। मेहनतको फल मिल्नेछ। आयका साधनमा बढोत्तरी हुनेछ। पारिवारिक जीवनमा खुशीको माहोल रहनेछ।

मिथुन राशि

कामको बढुवा हुने प्रबल सम्भावना छ। आर्थिक स्थिति बलियो हुनेछ। परिवारमा खुशीको वातावरण रहनेछ। व्यापार व्यवसायमा प्रगति हुनेछ ।

सिंह राशि

करियरमा कडा मेहनतको फल मिल्नेछ। यात्राको योग बनेको छ। जागिरमा शुभ समाचार प्राप्त हुनेछ। व्यापार व्यवसाय विस्तारको योजना बन्नेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ।

कन्या राशि

काममा प्रगति हुनेछ, तलब वृद्धिको सम्भावना छ। व्यापारमा मुनाफा प्राप्ति हुनेछ। आर्थिक स्थिति मजबूत हुनेछ।

वृश्चिक राशि

यो महिना तपाईको आर्थिक स्थिति मजबूत हुनेछ। आर्थिक सङ्कटबाट मुक्ति पाउनुहुनेछ। व्यापारमा कडा परिश्रमको उचित परिणाम प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सहयोग बढ्नेछ। ऋणबाट मुक्त हुनुहुनेछ।

प्रकाशित : सोमबार, बैशाख १९, २०७९१२:३२

भोलिको दिन अत्यन्त शुभ रहनेछ यी ३ राशिलाई, माता लक्ष्मीको रहनेछ विशेष कृपा !