जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प

जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

प्रकाशित : बुधबार, बैशाख २१, २०७९१३:०४

दलित मतदाता भन्छन्, ‘‘सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्नु्स्, भोट लिनुस्”