रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई हराउन र यूईएफए च्याम्पियन्स लिगको फाइनलमा पुग्नको लागि अर्को असाधारण पुनरागमन गर्नुपर्नेछ। एक हप्ता अघि एटिहाडमा, यस्तो देखिन्थ्यो कि रियल म्याड्रिड बल्ल-तल्ल सिटीको काँधसँग काँध मिलाउन सकेको थियो।
खेलको ५३औं मिनेटमा म्यानचेस्टर सिटीले ३–१ को अग्रता लिएको थियो र त्यतिन्जेलसम्म एकतर्फी खेल चलिरहेको थियो। तर त्यसपछि सुतेका रियल म्याड्रिड फर्कियो। म्यानचेस्टर सिटीका लागि ७४औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दा भिनिसियस जुनियर र करिम बेन्जेमाले एक–एक गोल गर्दै म्याड्रिडलाई खेलमा जीवित नै राखे।
स्यान्टियागो बर्नाबेउमा आज राति हुने खेलअघि ४-३ को बराबरीमा सकिएपछि दोस्रो लेग निकै रोमान्चक हुने पक्का भएको छ। म्यानचेस्टर सिटीको पातलो अग्रताको बावजुद, धेरैले आज राती रियल म्याड्रिडलाई ब्याक गरेका छन्। यस्तोमा रियल म्याड्रिडले आज राति म्यानचेस्टर सिटी विरुद्ध जित्ने पाँच कारणहरू बारे हेरौं।
५. घरेलु मैदानको फाइदा
४. रियल म्याड्रिडको च्याम्पियन्स लिगमा पेडीग्री
३. रियल मड्रिडले यो सिजन पहिले नै ठूलो कमब्याक गरेको छ
२. उच्च प्रेसर खेलमा पेप गार्डियोलाले चीजहरू धेरै जटिल बनाउने बानी
१. म्यानचेस्टर सिटीले करिम बेन्जेमा फ्याक्टरसँग जुध्नु पर्नेछ