रेणुले बढाइन् मतान्तर !

चितवन, चितवनकाे भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहालले अग्रता कायमै राखेकी छन्। गठबन्धनबाट उम्मेदवार रहेकी दाहालले अग्रतालाई कायमै राखेकी हुन्।

यो समाचार तयार पार्दा सम्म दाहालले १ हजार १ सय ३८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १ हजार १५ मत पाएका छन्। उनी दाहाल भन्दा १ सय २३ मतले पछि छन्।

सुवेदीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को समेत साथ छ। कांग्रेसका बागी उम्मेदवा जगन्नाथ पौडेलले ४ सय २६ मत पाएका छन्। अहिले महानगरको वडा नम्बर–२ को मतगणना शुरु भएको छ।

प्रकाशित : आइतबार, जेठ ०१, २०७९१०:४९

सुन ८१ दिनकै सस्तो ! कति ?