घरमा सेतो घोडाको तस्विर किन र कहाँ राख्नुपर्छ? जान्नुहोस् के छ यसको फाईदा ?

१. किन लगाईन्छ घोडाको तस्विर : वास्तु अनुसार  घोडाको तस्विर जीवनमा उत्कर्ष, सफलता वा उन्नति प्राप्त गर्नको लागि लगाईन्छ। साथै यसलाई भित्तामा लगाउँदा कुनै पनि रुकावट आउँदैन। यस तस्विरलाई घरमा लगौअनाले सुख समृद्धिको साथै लक्ष्मीको स्थायी निवास हुन्छ। यसले नकरात्मक  उर्जा कम गरेर सकारात्मक उर्जा र सोचको निर्माण गर्छ। वास्तु शास्त्र अनुसार दौडिरहेको घोडा गति,सफलता र तागतको प्रतीक हुन्छ। यसले जीवनमा सफलता मिल्छ।

२. कहाँ लगाईन्छ यो तस्विर : घरको बैठक रुममा लगाउनुहोस्।अफिसमा पनि लगाउन सकिन्छ। घोडाको तस्बिर राख्नलाई पूर्व दिशा शुभ मानिन्छ तर कार्यालयमा दक्षिण दिशामा राख्नु शुभ मानिन्छ। जब तपाईलाई घरमा घोडाको तस्विर राख्न मन लाग्छ तब तपाईले वस्तु शास्त्रीकलाई सोधेर राख्न सक्नुहुन्छ। तब तपाईले तस्विर सहि ठाउमा राख्न सक्नुहुन्छ। घोडाको तस्विर राख्न मन छैन भाने तैरिरहेको  माछाको तस्विर पनि राख्न सक्नुहुन्छ।

प्रकाशित : आइतबार, जेठ ०१, २०७९१३:३८

घरमा माकुराको जालो हुँदा र नहुँदा निकै फरक हुन्छ जीवन, हुनसक्छ यस्तो हानी !