तपाईंको प्रेमिका वा पत्नी पनि छन् यी ४ राशिका ? त्यसोभए तपाईं हुनुहुन्छ अत्यन्त भाग्यमानी !

हरेक राशिका मानिसका आ–आफ्नै विशेषता हुन्छन्। केही राशिका मानिस साहसी र निडर हुन्छन् भने कोही बुद्धिमान र मेहनती हुन्छन्। ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशीहरु छन् जसको साथमा युवतीहरु सबैभन्दा उत्कृष्ट लभ पार्टनर साबित हुन्छन्। उनीहरु आफ्नो प्रेमिको विशेष ख्याल राख्छन्। उनीहरुको वैवाहिक जीवन सामान्यतया निकै राम्रो हुन्छ। भनिन्छ, उनीहरुसँग विवाह गर्ने केटाहरु निकै भाग्यमानी मानिन्छन्।

मेष राशि 

यो राशिका युवतीहरु सबैभन्दा राम्रो पार्टनर साबित हुन्छन्। यस्ता युवतीहरुसँग विवाह गर्नाले पतिको भाग्य चम्किन्छ भन्ने विश्वास रहेको छ। यी केटीहरू सबै कुरा राम्रोसँग व्यवस्थापन गर्न सक्षम छन्। चाहे परिवार होस् वा जागिर, जताततै उनीहरुको प्रदर्शन उत्कृष्ट हुन्छ।

वृष राशि 

यो राशिका केटीहरु शान्त स्वभावका हुन्छन्। उनीहरुमा गज्जबको आकर्षण शक्ति हुन्छ। उनीहरुको वैवाहिक जीवन सामान्यतया राम्रो हुन्छ। तिनीहरू उत्कृष्ट पार्टनर साबित हुन्छन्। उनीहरु आफ्नो श्रीमान् र परिवारका सदस्यहरूको पूर्ण हेरचाह गर्छन्। सम्बन्ध कायम राख्न धेरै राम्रा हुन्छन्।

मिथुन राशि 

यो राशिका युवतीहरूले थोरै शब्दमा जो कोहीको मन जित्छन्। यी युवतीहरु धेरै बोल्ने किसिमका हुन्छन्। उनीहरुमा असल जीवन साथी बन्ने क्षमता हुन्छ। उनीहरु आफ्नो पतिको हृदयमा राज गर्छन् र उनको करियरमा अगाडि बढ्नको लागि धेरै सहयोग गर्छन्।

सिंह राशि 

यो राशिका युवतीहरुको व्यक्तित्व अत्यन्त आकर्षक हुन्छ। तिनीहरू सबै भन्दा राम्रो प्रेम पार्टनर साबित हुन सक्छन्। आफ्नो दाम्पत्य जीवन सफल बनाउन हरसम्भव प्रयास गर्छन्। प्रेम नै उनीहरुको जीवनको मुख्य मन्त्र हो। उनीहरु आफ्नो पार्टनरको खुशीको लागि जे पनि गर्न तयार हुन्छन्।

प्रकाशित : मङ्गलबार, जेठ १७, २०७९१३:१५

बुध-शुक्र ग्रहले वृष राशिमा बनाउँदै ‘लक्ष्मीनारायण योग’: यी ४ राशिलाई हुनेछ निकै शुभ !