अबको ७ दिन यी ३ राशिलाई रहनेछ अत्यन्त शुभ, प्राप्त हुनेछ हरेक सफलता !

वैदिक ज्योतिषमा ग्रहहरूको चालको विशेष महत्व छ। ग्रह र नक्षत्रहरूको चालले सबै १२ राशि चिन्हहरूमा प्रभाव पार्छ। ग्रहहरूको चलनका कारण कतिपय राशिलाई शुभ फल मिल्छ भने कतिपय राशिलाई अशुभ फल मिल्छ। यसको गणना ग्रहहरूको चालबाट गरिन्छ। ग्रहहरूको चालका कारण केही राशिका लागि अबको एक हप्ताको समय निकै शुभ रहनेछ। कुन राशिका लागि यो समय निकै शुभ रहनेछ थाहा पाउनुहोस्।

मेष राशि 

तपाईंको इज्जत बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। व्यापारमा नयाँ दिशामा ध्यान दिनुहोस्। व्यापारका लागि यो समय राम्रो छ। कुनै पुरानो साथीसँग भेटघाट हुनसक्छ। कार्यस्थलमा राम्रो वातावरण रहनेछ, कतै रोकिएको धन प्राप्त हुनेछ।

वृश्चिक राशि 

तपाईंको लागि यो समय निकै शुभ रहन्छ। व्यापारमा रहेका तपाईंको आर्थिक संकट हट्नेछ। केही शुभ समाचार प्राप्त गर्न सकिनेछ। पारिवारिक वातावरण सुखमय रहनेछ। परिवारका सदस्यसँग सुखद यात्राको सम्भावना रहेको छ। मान सम्मान बढ्नेछ। कार्यक्षेत्रमा उच्च-पदाधिकारी तपाईंको कामले प्रशन्न हुनेछन्।

कुम्भ राशि 

यो समयमा तपाईंले आफ्नो कतै अड्किएको पैसा फिर्ता पाउन सक्नुहुन्छ। आकस्मिक लाभ मिल्नेछ। पहिला लेनदेन मामिलाहरू मिलाउनुहोस्। कार्यक्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ। कलामा रुचि बढ्नेछ। व्यापार व्यवसायका लागि समय राम्रो छ। आर्थिक लाभ हुने अपेक्षा गर्न सकिन्छ। केही शुभ समाचार प्राप्त हुन सक्छ।

प्रकाशित : मङ्गलबार, जेठ १७, २०७९१७:५०

दुष्ट ग्रह शनि पनि दयालु रहन्छ यी ३ राशिका मानिसमा, रहन्छ विशेष कृपा !