आजबाट सुरु भयो यी राशिको विनाषकारी समय, रहनुपर्नेछ अत्यन्त सावधान !

कर्म दाता शनि २९ अप्रिल २०२२ मा कुम्भ राशिमा प्रवेश गरेका थिए र अब ५ जुन २०२२ अर्थात आजबाट उल्टो चाल चल्न सुरु गर्नेछन्। शनिको प्रतिगामी गतिले मानिसको जीवनमा ठूलो प्रभाव पार्छ। यो प्रभाव राम्रो वा नराम्रो दुबै हुन सक्छ। यसपटक पनि केही राशिका व्यक्तिहरूमा प्रतिगामी शनिको सबैभन्दा बढी प्रभाव रहनेछ। जान्नुहोस् प्रतिगामी शनिको ग्रहबाट कुन-कुन राशिका व्यक्तिहरू नकारात्मक रूपले प्रभावित हुनेछन्।

कर्कट राशि 

प्रतिगामी शनिले कर्कट राशिका मानिसहरूलाई समस्या ल्याउन सक्छ। धन हानि हुन सक्छ। दाम्पत्य जीवनमा समस्या आउन सक्छ।

वृश्चिक राशि 

वृश्चिक राशिका व्यक्ति विवादमा फस्न सक्छन्। सम्पत्तिको विषयमा विवाद हुने सम्भावना छ। परिवारमा मतभेद हुन सक्छ। करियरको लागि पनि यो समय होसियारीपूर्वक रहनु पर्ने समय हो।

मकर राशि 

शनिको प्रतिगामी गतिले मकर राशिका मानिसहरूलाई पनि समस्या दिन सक्छ। करियरको लागि समय औसत रहनेछ। विवादबाट बच्ने प्रयास गर्नुहोस्।

कुम्भ राशि 

यस राशिमा शनि प्रतिगामी हुने भएकाले यी व्यक्तिहरु बढी प्रभावित हुन सक्छन्। मानसिक तनाव र खर्च बढ्नेछ। दाम्पत्य जीवनमा नराम्रो प्रभाव पर्न सक्छ।

प्रकाशित : आइतबार, जेठ २२, २०७९१२:०९

अबबाट सुरु भयो यी ३ राशिका सुखद दिन, भाग्यले दिनेछ खुब साथ !