ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरु छन् जसमा जन्मिने युवतीलाई भाग्यमानी मानिन्छ। यस्ता महिलाहरुमा माता लक्ष्मीको विशेष कृपा हुन्छ। यिनीहरुले कुनै पनि कार्य एकपटक गर्छु भनेर सोचेपछि हरेक हालमा सफलता प्राप्त गर्छन्। उनीहरुको जीवनमा यस्ता महिलाले हरेक प्रकारको सुख-सुविधा प्राप्त गर्छन्। जहाँ भएपनि उक्त ठाउँमा आफ्नो फरक पहिचान बनाउन सफल हुन्छन्। उनीहरु आफ्ना पतिका लागि पनि निकै भाग्यमानी साबित हुन्छन्।
वृष राशि

यो राशिका केटीहरु भाग्यमानी हुन्छन्। जीवनमा सबै सुखसुविधा पाउँछन्। तिनीहरूले धेरै छिटो प्राप्त गर्छन्। यस्ता युवती जहाँ गए पनि सुख समृद्धि उनीहरु भएको स्थानमा आउँछ।
सिंह राशि

यो राशिका युवतीहरुले आफ्नो जीवन खुसीसाथ बिताउँछन्। आफ्नो करियरमा फरक पहिचान बनाउन सफल हुन्छन्। उनीहरुको जीवनमा धनको कुनै पनि कमी हुँदैन। विशेष गरी माता लक्ष्मी उनीहरूप्रति दयालु हुनुहुन्छ। तिनीहरू कुनै पनि काम लगनशीलतापूर्वक गर्छन् र त्यसमा सफलता पाउँछन्।
धनु राशि

यस राशिका युवतीहरू सनाझदार र बुद्धिमान हुन्छन्। उनीहरुलाई जन्मजात नै भाग्यमानी पनि मानिन्छ। जीवनमा खुब नाम कमाउन सफल हुन्छन्। समाजमा उनीहरुको छुट्टै पहिचान हुन्छ। तिनीहरूको आर्थिक अवस्था सामान्यतया राम्रो हुन्छ।

