• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मन प्रसन्न रहनेछ। घरपरिवारमा धार्मिक कार्य गर्न सकिनेछ । पारिवारिक जीवन सुखमय रहनेछ। व्यापार व्यावसायबाट आम्दानी बढ्नेछ । मनमा असन्तुष्टिको क्षण रहनेछ। काममा परिवर्तन सम्भव छ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। मान-सम्मानमा वृद्धि हुनेछ। बोलीमा कठोरताको प्रभाव रहनेछ । विवादबाट टाढा रहनुहोस्।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
मनमा निराशा र असन्तुष्टि आउन सक्छ। सवारी साधनको मर्मत सम्भार तथा लत्ताकपडामा खर्च बढ्न सक्छ । बौद्धिक कामबाट आम्दानीमा वृद्धि हुनसक्छ । राम्रो अवस्थामा रहनुहोस्। मनमा आशा र निराशाको मिश्रित भावना रहनेछ। कला संगीतमा रुचि बढ्नेछ। परिवारमा धार्मिक कार्य हुनसक्छ । कपडा उपहारको रूपमा पाउन सकिन्छ। आमाको स्वास्थ्यमा सुधार आउनेछ ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
साथीभाइबाट रोजगारीको अवसर मिल्नेछ । आम्दानी बढ्नेछ । शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। कार्यस्थलमा बाधा अड्चन आउन सक्छ। खर्च बढ्नेछ। मानसिक समस्या रहनेछ । कुनै अज्ञात डरले सताउनुहुनेछ। मनमा नकारात्मक विचारको प्रभाव पर्न सक्छ । व्यापार विस्तार हुन सक्छ। लाभको अवसर मिल्नेछ । कार्यस्थलमा कठिनाइ आउन सक्छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
आत्मविश्वास प्रचुर मात्रामा रहनेछ। राजनीतिज्ञसँग भेटघाट हुनसक्छ । धर्मप्रति श्रद्धा रहनेछ। शैक्षिक कार्यको लागि यात्रामा जान सकिनेछ । साथीभाइको सहयोग पनि मिल्नेछ । मन अशान्त रहनेछ। अध्ययन तथा अनुसन्धान कार्यको सुखद नतिजा आउनेछ । मिठाई खाने बानी बढ्नेछ। काममा परिवर्तनको सम्भावना छ । साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। मन विचलित हुन सक्छ। कामको बोझ बढेर काममा स्थान परिवर्तन हुन सक्छ। मनमा असन्तुष्टिको क्षण रहनेछ। क्रोधको मात्रा बढ्नेछ। जीवनसाथीसँग विवाद हुनसक्छ । माताको सहयोग मिल्नेछ । कार्यस्थलमा नकारात्मकता आउन सक्छ। साथीभाइसँग यात्रामा जान सकिनेछ ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
बोलीमा मिठास रहनेछ । अत्यधिक क्रोधबाट टाढा रहनुहोस्। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। लेखन–बौद्धिक कार्यले आम्दानी गर्न सकिनेछ । आत्मविश्वास भरिपूर्ण रहनेछ तर स्वभावमा रिस उठ्न सक्छ। मनमा नकारात्मक विचारको प्रभावबाट बच्नुहोस्। बुवाको स्वास्थ्यमा समस्या आउन सक्छ। धार्मिक कार्यमा रुचि बढ्नेछ। कार्यस्थलमा बाधा अड्चन आउन सक्छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
मन प्रसन्न रहनेछ। आत्मविश्वास प्रचुर मात्रामा रहनेछ। कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ । विदेश यात्राको सम्भावना छ । आफ्नो स्वास्थ्य को बारे मा सावधान रहनुहोस्। आत्मविश्वासको कमी रहनेछ । मानसिक शान्ती रहनेछ तर स्वभावमा चिडचिडापन आउन सक्छ। परिवारमा धार्मिक कार्य हुनसक्छ । आम्दानीको कमी र उच्च खर्चको स्थितिले सताउन सक्छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
आत्मविश्वास प्रचुर मात्रामा रहनेछ। मन विचलित हुन सक्छ। परिवारसँग कुनै पनि धार्मिक स्थलमा जान सकिनेछ । मीठो खानामा रुचि हुन सक्छ। मन अशान्त रहनेछ। धैर्यताको कमी हुनेछ। अध्ययनमा रुचि बढ्नेछ। तपाई आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। खर्च धेरै हुनेछ। लामो समयदेखि रोकिएका काम सम्पन्न हुनेछन् । अनावश्यक विवादबाट बच्ने प्रयास गर्नुहोस्।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
मनमा शान्ति मिल्नेछ। कला वा संगीतमा रुचि बढ्न सक्छ। सम्पत्ति आम्दानीको स्रोत बन्न सक्छ। मिष्ठान्न खानेकुरामा रुचि बढ्नेछ। स्वास्थ्यको ख्याल गर्नु होला। स्वभावमा चिडचिडापन रहनेछ । व्यापारमा कठिनाइ आउन सक्छ। शैक्षिक तथा बौद्धिक कार्यमा अवरोध आउन सक्छ । स्वास्थ्यप्रति सचेत रहनुहोला । साथीभाइको सहयोग मिल्नेछ ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मनमा नकारात्मकता आउन सक्छ । काममा कामको बोझ बढ्न सक्छ। काम पनि बढी हुनेछ । साथीभाइसँग अनावश्यक झगडा नगर्नुहोस्। पारिवारिक समस्याले सताउन सक्छ । आम्दानीमा कमी र खर्च बढ्न सक्नेछ। आमाको स्वास्थ्यमा समस्या आउनेछ । धैर्यताको कमी हुनेछ। आम्दानी घट्न सक्छ। धन प्राप्ति हुनसक्छ ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
आलस्य अत्यधिक हुन सक्छ। आम्दानीमा अवरोध र खर्च बढ्नाले समस्या आउन सक्छ। कुराकानीमा धैर्य राख्नुहोस्। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। मनमा असन्तुष्टिको क्षण रहनेछ। आत्मविश्वास बढ्नेछ। पैतृक ब्यापार बिस्तार हुनसक्छ । दाजुभाइको सहयोग मिल्नेछ । खर्च बढी हुनेछ । साथीभाइको सहयोग मिल्न सक्छ ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मन विचलित हुन सक्छ। आमाबुवाको स्वास्थ्यको ख्याल गर्नुहोला । पारिवारिक जीवन कष्टकर हुन सक्छ। शैक्षिक कार्यको लागि यात्रामा जान सकिनेछ । मनमा नकारात्मकताको प्रभाव रहनेछ । व्यापारमा कठिनाइ आउन सक्छ। कला संगीतमा रुचि बढ्नेछ। आम्दानीमा ह्रास आउने र खर्च बढने अवस्था रहनेछ । दाजुभाइको सहयोग मिल्नेछ ।