लसुन, तातो पानी र केराबाट हुन्छ यस्तो चमत्कार, हेर्नुहोस् !

छालामा मासु पलाउनु यो एक किसिमको छाला ससम्बन्धी समस्या हो । जुन एच-पीभी भाइरसको कारणले हुन्छ। धरै मानिको शरीरको एकै भागमा यस्ता मासुका डल्ला धरै पलाएका हुन्छन् । जुन हेर्दा कुरूप देखिन्छ। यी मासुका डल्ला हटाउनका लागि मानिसहरुले धेरै उपाय अपनाए पनि यसबाट छुटकारा पाउन सकिरहेका छैनन् । अन्त्यमा मात्र शल्यक्रियाको बाटो देखिन्छ । तर यस लेखमा उल्लेख गरिएका ४ उपायले जसबाट शरीरमा पलाएका अनावश्यक मासुका डल्ला हटाउन र शल्यक्रिया नगरी घरमै बसेरै छुटकारा पाउन सकिन्छ ।

शरीरमा देखिएका अनावश्यक मासुको डल्ला हटाउन लसुन धरै नै प्रभावकारी हुने गर्दछ । लसुनको दुईवोटा पोटी केलाएर यसको मलाम बनाउनुहोस्। यसलाई मासु पलाएको ठाउँमा लगाउनु होस् । यसलाई २५-३० मिनेट सुक्न दिनुहोस् त्यसपछि नुहाउनु होस् । यस उपाय प्रयोग गर्नाले केही दिनमा नै शरीरमा आएको अनावश्यक मुसाबाट छुटकारा पाउन सकिन्छ ।

कुनै समयमा शरीरमा पलाएको मासु बढ्दै जाने समस्या पनि देखिन्छ । यस्तो अवस्थामा तातो पानी प्रयोग गर्न सक्नुहुन्छ। दिनहुँ तातो पानीमा एउटा कपडा भिजाएर ३० मिनेटसम्म यस पलाएको मासुलाई छोप्नुहोस् । यो हप्तामा ३ पटक गर्नुहोस्। यसको प्रयोग गर्दा कपडा धरै तातो हुनु हुँदैन ।

शरीरमा अनावश्यक रुपमा पलाएको मासु हटाउन केराले पनि ठुलो सहायता पुर्याउछ । केराको भित्री भागलाई सुत्नु समयमा शरीरमा पलाएको मासुमा लगाएर सुत्नु पर्दछ । केराको भित्री भाग लगाई लगाई सके पछी लगाएको भागमा सफा कपडा हल्कासँग बाँध्नु पर्दछ । बिहान यसलाई निकाल्नुहोस्।कही दिन यसो गर्नाले शरिरमा पलाएको अनावश्यक मासुको डल्लाको समस्या हट्छ ।

प्रकाशित : शनिबार, असार ०४, २०७९१७:१३

हरेक दिन यो समयमा खानुस् १ अनार, हुनेछ यस्ता रोगबाट छुटकारा !