म्याड्रिडले यी खेलाडीमा गरेको लगानी गयो पानीमा !

रियल म्याड्रिड ट्रान्सफर बजारमा पैसा उडाउन कहिल्यै डराएको छैन, र क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमा जस्ता उनीहरूले इतिहासका केही महान खेलाडीहरूलाई अनुबन्ध गरेका छन्।

तर थुप्रै यस्ता खेलाडी पनि रहेका छन् जसलाई क्लबमा भित्र्याउन म्याड्रिडले ठूलो रकम तिर्यो तर ती खेलाडीहरु क्लबमा सफल हुन सकेनन्। यस्तोमा आज हामी यस्ता खेलाडीको बारेमा कुरा गर्दैछौं जललाई रियल म्याड्रिड इतिहास कै सबैभन्दा खराब अनुबन्ध मध्ये मान्न सकिन्छ।

निकोलस अनेल्का -१९९९- आर्सनलबाट रियल म्याड्रिड (€३४.५ मिलियन)

एल्भिर बाल्जिक- १९९९- फेनरबासी (€२६ मिलियन) 

एन्टोनियो कासनो- २००६- रोमाबाट (€५ मिलियन) 

डानिलो- २०१५- पोर्टोबाट (€३१.५ मिलियन) 

रोएस्टन ड्रेनथे- २००७- फेएनूर्डबाट (€१४ मिलियन)

जुलियन फाउबर्ट- २००९- वेस्टह्यामबाट (लोन) 

एडेन हाजार्ड- २०१९- चेल्सीबाट (€१२० मिलियन)

लुका जोभिक -२०१९- फ्रान्कफर्टबाट (€६६ मिलियन)

काका- २००९- एसी मिलानबाट (€६५ मिलियन)

पेड्रो लियोन – २०१०- गेटाफेबाट (€१० मिलियन) 

रोबर्ट प्रोसिनेस्की – १९९१- रेड स्टारबाट (€१५ मिलियन) 

जेम्स रोड्रीजेग – २०१४- एएस मोनाकोबाट (€८० मिलियन)

वाल्टर सामुएल – २००४- रोमाबात (€२५ मिलियन) 

जेभियर साबिओला – २००७ – बार्सिलोनाबाट (फ्री)

जोनाथन वुडगेट – २००४ – न्युकासलबाट (€१८.३ मिलियन) 

प्रकाशित : आइतबार, असार ०५, २०७९१३:५९

नेयमारले छोड्ने भए अन्तराष्ट्रिय फुटबल ? ब्राजिलको जर्सी नम्बर १० यी खेलाडी हुने !