भोलि असार ६ गते सोमबार कुन-कुन राशिलाई शुभ ? हेर्नुहोस् दैनिक राशिफल !

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

बोलीमा मिठास रहनेछ। मनमा नकारात्मक विचार आउन सक्छ। बौद्धिक गतिविधि आम्दानीको स्रोत बन्न सक्छ। धैर्यता कम हुने सम्भावना छ। काममा उन्नतिको अवसर मिल्न सक्छ। आम्दानी बढ्नेछ। आमाबाट धन प्राप्तिको सम्भावना छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

आत्मविश्वासको कमी रहनेछ। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। कामको लागि यात्रामा जान सकिनेछ। बोलीमा कोमलता रहनेछ। परिवारसँग धार्मिक यात्राको योजना बन्न सक्छ। साथीभाइको सहयोगले प्रगतिको अवसर मिल्नेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

धार्मिक स्थलमा जानुपर्ने हुनसक्छ। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। मीठो खानेकुरामा रुचि बढ्न सक्छ। आत्मविश्वासको कमी रहनेछ। पैतृक सम्पत्ति हुन सक्छ। परिवारमा धार्मिक कार्य सम्पन्न हुनेछन्। विवादबाट टाढा रहनुहोस्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आत्मविश्वासको कमी रहनेछ। मनमा शान्ती रहनेछ, तर परिवारको अवस्थाले मन खिन्न हुन सक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ। मनमा नकारात्मक विचारको प्रभाव पर्न सक्छ। यस दिन धैर्य राख्नुहोस्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

आत्मविश्वास प्रचुर मात्रामा रहनेछ। धैर्यताको कमी पनि हुनेछ। पारिवारिक जीवन कष्टकर रहला, आमाको सहयोग पाइनेछ। पारिवारिक जीवन कष्टकर हुनेछ। अनियोजित खर्च बढ्नेछ। आमाबाट धन प्राप्ति हुनसक्छ। अनावश्यक तर्कबाट बच्ने प्रयास गर्नुहोस्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मनमा शान्ति रहनेछ। जागिर परिवर्तनको अवसर मिल्न सक्छ। पदोन्नति पनि सम्भव छ। कार्यको दायरा फराकिलो हुनेछ। आत्मविश्वासमा पनि कमी आउन सक्छ। काममा उच्च-अधिकारीको सहयोग मिल्नेछ। शुभ समाचार मिल्नेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मन अशान्त हुनेछ। आत्मनिर्भर रहनुहोस्। क्रोध र जोशबाट बच्नुहोस्। व्यापार व्यवसायमा सन्तोषजनक नतिजा प्राप्त हुनेछ। क्रोधको मात्रा बढ्नेछ। मनमा नकारात्मक विचारको प्रभाव रहनेछ। धार्मिक संगीतमा झुकाव बढ्न सक्छ। साथीभाइको सहयोग मिल्नेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

तपाईं आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। परिवारमा धार्मिक कार्य सम्पन्न हुनेछन्। मान-सम्मानमा वृद्धि हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। मन अशान्त रहनेछ। अनावश्यक विवाद र झगडाबाट बच्ने प्रयास गर्नुहोस्। पारिवारिक समस्याले सताउन सक्छ। स्वास्थ्यमा चिन्ता रहनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

मनमा शान्ति मिल्नेछ। आत्मविश्वास बढ्नेछ, तर बोलीमा संयमित रहनुहोस्। जीवनसाथीको सहयोग मिल्नेछ। आत्मविश्वासमा कमी आउनेछ। शैक्षिक कार्यमा कठिनाइ आउन सक्छ। आमाको स्वास्थ्यले चिन्ता बढ्न सक्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

व्यापार बढ्नेछ। दाजुभाइको सहयोग मिल्नेछ। आम्दानी बढ्नेछ तर खर्च पनि बढ्नेछ। धैर्यता कम हुनेछ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। खर्च बढ्नेछ। सन्तानको सहयोग मिल्नेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कला तथा संगीतमा रुचि बढ्न सक्छ। भौतिक सुखमा वृद्धि हुनेछ। जागिरमा परिवर्तनको सम्भावना रहेको छ। मन अशान्त रहनेछ। मानसिक तनाव हुन सक्छ। धार्मिक कार्यमा रुचि बढ्नेछ। आम्दानी स्थिति सन्तोषजनक रहनेछ। मिष्ठान्न भोजनमा रुचि बढ्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मनमा आशा र निराशाको भावना आउन सक्छ। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। अभिभावकको सहयोग मिल्नेछ। अत्यधिक क्रोधबाट टाढा रहनुहोस्। परिवारका साथ धार्मिक स्थल घुम्ने योजना बन्न सक्छ। शैक्षिक कार्यमा प्रगति हुनेछ।

प्रकाशित : आइतबार, असार ०५, २०७९१९:४९

बुधबार तीन राशिलाई धेरै अशुभ ? हेर्नुहोस् दैनिक राशिफल !