जब यी अभिनेत्रीले नुहाइरहेको तस्वीर सार्वजनिक गरे …

भारतको बलिउड देखि  टिभी क्षेत्रसम्म यस्ता अभिनेत्रीको कमी छैन, जसले आफ्नी  अभिनयको कारण करोडौँ  मानिसको मन जित्न सफल भएका छन् । यी अभिनेत्री अभिनयमा जसरी मानिसको मानिसहरुको जितेका छन् । त्यसरी नै  सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरले जहाँ उनीहरु संस्कारी बुहारी देखि बो-ल्डनेसको सबै सिमा पार गरिसकेका छन् ।

आज हामी यस पोस्ट मार्फत यस्ता अभिनेत्रीको बारेमा बताउने छौँ  । आफ्नो सामाजिक सञ्जालमा नुहाउने क्रमका केही तस्वीर सार्वजनिक गरेका छन् । जुन तस्वीर आजको समयमा पनि सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ ।

रश्मि देशाई

अभिनेत्री रश्मि देशाई टेलिभिजन क्षेत्रको एक चर्चित नाम हो । जसले आफ्नो अभिनयको साथै सुन्दरताले करोडौँ मानिसको मन जितेकी छिन् । रश्मि उनको पछिल्लो समयमा अभिनय भन्दा पनि उनको व्यक्तिगत जीवनसँग जोडिएर र सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरको कारण चर्चामा आउने गरेकी छिन् । टिभी अभिनेत्री रश्मी देसाईले गत वर्ष नुहाउने क्रममा केही तस्वीर शेयर गरेर सामाजिक सञ्जालमा भाइरल भएकी थिइन् ।

श्रद्धा आर्या

नुहाउने क्रममा श्रद्धा आर्याले पनि केही यस्ता पोज दिएकी छिन्, जसलाई लिएर उनी केही दिनदेखि सामाजिक सञ्जालमा चर्चामा छिन् ।

निधि शाह

गत वर्ष ‘अनुपमा’की संस्कारी बुहारी किञ्जलको भूमिका निभाएकी निधि शाहले नुहाउँदै गरेको तस्वीर शेयर गरेर मानिसहरुलाई चकित पारेकी थिइन् ।

प्रकाशित : आइतबार, असार ०५, २०७९२१:०६

पहिला कस्ता थिए, पैसा खर्च गरेपछि कस्ता भए ?