आज हामि तपाईहरुलाई अमलाको लाभाको बारेमा बताउने छौँ । अमलाले हामि धरै प्रकारको समस्याबाट मुक्ति दिने गर्दछ । अमलालाई इम्युनिटी बढाउने एक राम्रो फलको रुपमा लिइन्छ । साथै अमला कपाल, छाला र स्वास्थ्यको लागी लाभदायक छ। त्यसतै अमला पुरुषहरुमा देखिने यौन समस्यको लागि पनि वरदान सबित हुनेछ ।
अमलामा पाइने पोषक तत्वोको बारेमा भन्नु पर्दा भिटामिन सि, आइरन र अन्य पोषक तत्वो पाउन सकिन्छ । विशेष गरेर अमलामा यसमा क्याल्सियम, प्रोटीन, कार्बोहाइड्रेट र फास्फोरस हुन्छ।
डाक्टर अबरार मुल्तानी भन्छन् यौ-न समस्याबाट पीडित पुरुषहरु लाई आफ्नो यौ-न जीवनमा सुधारको लागी दैनिक अमलाको रस पिउनु पर्छ। तपाई मन तातो पानी वा दूधमा एक चम्चा अमला पाउडर मिसाएर पिउन सक्नुहुन्छ।
यसका फाइदाहरु
– शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ।
– अमलाको सेवनले रगत सफा गर्नमा धरै मद्धत गर्दछ।
– अमलाको नियमित सेवनले आँखाको ज्योति बढाउँछ।
– अमला शरीर, छाला र कपालको लागी धेरै लाभदायक छ।