यस्तो छ पछिल्लो विश्वकप पावर र्यान्किंग: मेस्सीको अर्जेन्टिनाको उछाल, पोर्चुगल पर्यो निकै पछि !

अन्तमा, अन्तत:२०२२ फिफा विश्वकपमा प्रतिस्पर्धा गर्ने ३२ राष्ट्रहरू तय भइसकेका छन्। वेल्स, कोस्टारिका र अष्ट्रेलिया यस महिनाको सुरुमा आफ्नो कतारको टिकेट बुक गर्ने अन्तिम तीन टोली बने र खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताको लागि आफ्नो यात्रा तय गरेका छन्।

कतार विश्वकप सुरु हुन अब ५ महिना भन्दा पनि कम समय बाँकी रहँदा आज हामी सीबीएसले प्रकाशन गरेको विश्वकप पावर-र्यान्किंगको बारेमा कुरा गर्दैछौं….

यस्तो छ विश्वकप २०२२ को पछिल्लो पावर-र्यान्किंग 

टियर १: प्रमुख दाबेदार 

१. ब्राजिल (-)

२. अर्जेन्टिना (+२)

३. फ्रान्स (-१)

४. जर्मनी (+४)

५. इंग्ल्याण्ड (-२)

६. स्पेन (+१)

टियर २: सम्भावित दाबेदार 

७. उरुग्वे (+३)

८. नेदरल्याण्ड (-१)

९. सेनेगल (-)

१०. बेल्जियम (-४)

टियर ३: नकआउट सम्भावना बोकेका 

११. डेनमार्क (-)

१२. क्रोएशिया (+२)

१३. पोर्चुगल (-)

१४. अमेरिका (-२)

टियर ४: मिश्रणमा 

१५. सर्बिया (+३)

१६. घाना (+५)

१७. इक्वेडर (-१)

१८. मेक्सिको (-३)

१९. दक्षिण कोरिया (+१)

२०. वेल्स (नयाँ प्रविष्टि)

२१. ट्युनिसिया (+८)

२२. स्विट्जरल्याण्ड (-५)

२३. मोरक्को (-३)

२४. क्यामरुन (-)

२५. जापान (-२)

२६. पोल्याण्ड (-४)

टियर ५: समूहहरूबाट उम्कने सम्भावना निकै न्युन 

२७. अष्ट्रेलिया (नयाँ प्रविष्टि)

२८. कतार (-२)

२९. क्यानाडा (-४)

३०. कोस्टा रिका (नयाँ प्रविष्टि)

३१. इरान (-४)

३२. साउदी अरब (-४)

प्रकाशित : बिहिबार, असार ०९, २०७९१०:५३

पीएसजीलाई लात हान्दै फ्रान्सेली राष्ट्रिय टोलीको प्रतिक्षामा जिदान !