अभिनेत्री निया शर्मा मलिबु बिचमा यति बोल्ड अवतारमा देखिएपछि…

बलिउड अभिनेत्री निया शर्मा एक समय टिभी सिरियलको चर्चित अभिनेत्री हुन्। उनलाई  बो-ल्ड  अभिनेत्रीको रुपमा पनि चिनिन्छ। सामाजिक सञ्जालमा उनी बो-ल्ड फोटोशुटको कारण  चर्चामा आउँछिन्।

उनी  बो-ल्ड फोटोशुटको कारण  कहिलेकाहिँ ट्रोलको पात्र पनि बन्छिन्।  उनलाई भने यस कुरामा कुनै वास्ता लाग्दैन। प्रसंशकबाट पाएको मायाको कारण उनलाई यस्ता नराम्रो कमेन्ट र ट्रोलबाट केहि  आपत्ति छैन।

टिभी चलचित्रको सबैभन्दा बो-ल्ड र ग्ल्यामर अभिनेत्री भएको कारण  उनको चर्चा अरु अभिनेत्रीको तुलनामा  धेरै छ। उनी सामाजिक सञ्जालमा सक्रिय रहन्छिन्। साथै बो-ल्ड एण्ड ग्ल्यामर्स लुकले फ्यानलाई चकित पार्छिन्।

हालै उनले  मालिबु बिचमा खिचाइएको बोल्लड तस्सविर सार्वजनिक गरेकी छन्।  मालिबु बिच लस एन्जलस काउन्टी, क्यालिफोर्नियाको सान्ता मोनिका माउन्टेन्स क्षेत्रमा अवस्थित छ । तस्विरमा उनि ह्वाइट बिकिनिमा निकै बोल्ड देखिएकी छिन् ।

प्रकाशित : शनिबार, असार ०९, २०८०१३:४२

२ अफेयर, २ बिहेपछि पनि एक्लै बुढ्यौली काटिरहेका छन् यो सानो बच्चा, साउथका ठूलो सुपरस्टार हुन्