गुल्मीमा महिलासहित दुई बालिकाकाे शव भेटियो, अनुहार र टाउकोमा चोटै-चोट !
काठमाडौँ – गुल्मीको चन्द्रकोट गाउँपालिकामा तीन जनाको शव फेला परेको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा दुई बालबालिकासहित तीन जना शव शनिबार फेला परेको हो। मृत फेला परेकाहरुमा अन्दाजी ३० वर्षीय …
Read More