आँधीहुरीमा परी घाइते भएका ५ वर्षीय बालकको आइसियुमा मृत्यु ! मृत्यु हुनेको संख्या २८ पुग्यो !
काठमाडौँ- गत आइतबार साँझ आएको भिषण हुरीमा परी घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा फेटा गाँउपालिका ६ का फिरोज अंसारीका पाँच वर्षीय छोरा फैयाज आलम …
Read More