सात वर्षमा पनि बनेन नगरकोट सडक !

काठमाडौँ, १ मङ्सिर- निर्माण सुरु भएको सातवर्ष वितिसक्दा पनि काठमाडौँको पर्यटकीय क्षेत्र नगरकोटको सडक अझै अलपत्र छ । उकालो सडकमा जतासुकै छरिएको निर्माण सामग्रीले गर्दा एकातिर पर्यटक र स्थानीयवासी सबैलाई …

Read More

सर्वोच्चमा देखिएको समस्या एक÷दुई दिनभित्रै समाधान हुने प्रचण्डको दाबी !

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वाेच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । उनले भने “ सर्वाेच्चको समस्या एक÷दुई दिनभित्र सर्वाेच्चबाट नै सल्टिने छ । ‘महोत्तरीको …

Read More

आज काठमाडौँमा यो वर्षकै बढी चिसो !

काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन …

Read More

चार कम्पनी कालोसूचीमा !

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको जनाउँदै सरकारले विभिन्न चार कम्पनीलाई कालोसूचीमा राखेको छ । खरिद कार्यालयको मङ्गलबार बसेको वैठकले आजदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी …

Read More

महिनाको पहिलो दिन नै घट्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – मङ्सिर महिनाको पहिलो दिन नै सुनको मूल्य घटेको छ। कार्तिक महिनाभर लगातार बढेर पछिल्ला महिनाहरुकै महँगो भएको सुनको मूल्य आज घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार …

Read More

२० घर जलेर खरानी, करोडौँको क्षति

गए राति मुगु जिल्ला सदरमुकाम गमगढीमा आगलागी हुँदा २० घर जलेर खरानी हुनाका साथै करोडौँको धनमाल क्षति भएको छ । राति १२ बजे सदरमुकाम गमगढीको तल्लो बजारमा रहेको ठिल्ले लामाको …

Read More

नेपाल बन्दले परेन खासै प्रभाव, जबरजस्ती बन्द गराउन खोज्ने पक्राउ !

नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको …

Read More

चालक अनुमतिपत्रका लागि आवेदन दिने तीन सातामा चार लाख

लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरुपमा …

Read More

धर्म गर्न तीर्थयात्रा जाँदै थिए, दुर्घटना हुँदा ज्यान नै रहेन !

तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा …

Read More

हरिबोधनी एकादशीका अवसरमा सार्वजनिक बिदा !

दमौली, हरिबोधनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । शुक्लागण्डकीको आइतबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले …

Read More