पिता मन्त्री हुँदा अत्तालिइन् छोरी शृंखला, आशा नै आशा राख्दै यसो लेखिन् !

काठमाडौँ – पूर्वमिस नेपाल शृंखला खतिवडाले आफ्ना पिता विरोध खतिवडाले स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने काम गर्ने आशा राखेकी छन्। शुक्रबार विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएपछि …

Read More

प्रचण्डले भने – ‘देशको सबै समस्या समाधान गर्ने माओवादीले हो’

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको समयमा देशको सबै समस्या समाधान गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी गरेका छन् । माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय …

Read More

उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप !

नेपालमा कोरोना भाइरस विरुद्धको खोप लक्ष्यअनुसार लगाइएको छ । असोजमसान्तमा कुल जनसङ्ख्याको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यअनुसार हालसम्मको तथ्याङ्कअनुसार सो लक्षित जनसङ्ख्यालाई खोप लगाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या …

Read More

मन्त्रिपरिषद् गठन ! कसलाई कुन मन्त्रालय ?

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ । …

Read More

कोरोना संक्रमित हुनेको सङ्ख्या लगभग ९ लाख पुग्यो !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप ७६४  जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ९९७ पुगेको छ भने …

Read More

कोभिशिल्ड खोपमा लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी !

काठमाडौँ, २२ असोज – कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोप लगाएका व्यक्तिमा ६३दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२दशमलव चार प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, …

Read More

माल पाएर चाल नपाएको अवस्थामा दुर्लभ शालिग्राम !

गण्डकी, २२ असोज- आध्यात्मिक, जैविक, आर्थिक र पर्यावरणीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको कालीगण्डकी नदीमा पाइने विश्वकै बहुमूल्य शिला शालिग्राम अवैधरुपमा गरिएको व्यापक नदी दोहनका कारण गिटीमा परिणत हुँदै गएको छ …

Read More

हराउन थाले रातो माटो र कमेराले लिपपोतका चलन

गलेश्वर बडादशैं घर आँगनमा भित्रिइसकेको छ । पितृपक्ष समाप्त भएर नवदुर्गा आरम्भ हुनेवित्तिकै दसैँ सुरुआत हुने गर्दछ । दसैँ सुरु हुनेवित्तिकै गरिने पहिलो काम भनेको घर आँगनको लिपपोत र सरसफाइ …

Read More

मुस्ताङबाट १२ हजार भेडा–च्याङ्ग्रा निकासी !

दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० …

Read More

२३ दिन यताकै महँगो भयो सुन !

काठमाडौँ – कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको मूल्य बढेको छ। बिहिबार बढेको सुनको मूल्य आज शुक्रबार पनि बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज …

Read More