अशक्तलाई घरमै नागरिकता !

शारीरिकरुपमा अशक्त एक महिला र उनका श्रीमान्लाई जिल्ला प्रशासन कार्यालय सप्तरीले आज घरमै गएर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि हस्तान्तरण गरेको छ । सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीकी ७० वर्षीया श्रीमती दसनीदेवी …

Read More

हेयर एण्ड शान्तिको पाँचौं शाखा भाटभटेनीमा

काठमाडौँ – हेयर एण्ड शान्ति सलुनले शाखा विस्तार गरेको छ। सौन्दर्य क्षेत्रकै चर्चित ब्राण्डको रुपमा रहेको हेयर एण्ड शान्ति सलुनले नयाँ शाखा नक्साल स्थित भाटभटेनीमा विस्तार गरेको हो। नयाँ शाखा …

Read More

छाप्रामै थलिए राउटे

कर्णाली – चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका …

Read More

राष्ट्रिपति भण्डारीको जन्मगाउँमा पानीको समस्या समाधान !

पानीको अभाव झेल्दै आएका राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मस्थान मानेभञ्याङका बासिन्दाको समस्या हटेको छ । विगत लामो समयदेखि पानीको समस्यामा रुमलिएका यहाँका स्थानीयसीको पिखुवा खोला मानेभञ्याङ लिफ्टिङ आयोजनाको काम समापन भएसँगै …

Read More

अवैध सम्पत्तिलाई वैध बनाउन चलखेलमा सरकार, लुटेका धन वैध बनाउने तयारी !

काठमाडौँ – राजस्व छुटमा विवादास्पद निर्णय गरेको सरकारले लगानीमा आयस्रोतको खोजी नगर्नेगरी आयकर ऐन संशोधन गर्ने अर्को विवादास्पद निर्णय गरेको छ। गैरकानुनी रूपमा उच्च राजनीतिक नेतृत्व, व्यापारी, भ्रष्ट कर्मचारीले कमाएको …

Read More

राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान ! [नामावली सहित]

काठमाडौँ –  संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुभएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ …

Read More

सातौँ संविधान दिवस मनाइँदै

काठमाडौँ  – सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने विशेष समारोहमा …

Read More

भरतमणि बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

काठमाडौँ – कमेडी च्याम्पियन सिजन–२ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार राति भएको ग्राण्ड फिनालेबाट उनी कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषित भएका हुन्। दर्शकबाट प्राप्त भोटको आधारमा …

Read More

एक महिना भित्रै अष्टलक्ष्मी र भीम आचार्यलाई हटाउने झाँक्रीको घोषणा !

काठमाडौँ – नेकपा एकीकृत समाजवादीकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीले एक महिनाभित्रै वाग्मती र प्रदेश नम्बर १ का मुख्यमन्त्रीलाई हटाइने बताएकी छन्। शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा झाँक्रीले एक महिना …

Read More

असोज पहिलो साता सरकार विस्तार हुन्छ : प्रचण्ड

धनुषा – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले असोज पहिलो हप्ताभित्र सरकारले पूर्णता पाउने दाबी गर्नुभएको छ । आज जनकपुरमा नेकपा (माओवादी केन्द्र) प्रदेश नं २ को प्रशिक्षण कार्यक्रमको …

Read More