कहिले उठ्छ काठमाडौँ उपत्यकाको फोहर? लाग्ने भयो अझै यति समय !

काठमाडौँ उपत्यकाको फोहर अझै एक साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै एक हप्ता लाग्ने हुँदा फोहर व्यवस्थापनमा थप ढिला भएको …

Read More

आज मात्रै बिक्री खुला भएको यस कम्पनिको आइपिओमा १० गुणा बढी आवेदन!

तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । बिक्री खुला भएको दिनमा नै माग भन्दा १० गुणा बढी आवेदन परेको छ । कम्पनीले आजबाट बिक्री खुला …

Read More

पछिल्लो २४ घण्टामा २४८२ जना संक्रमित थपिए, १०८१ जना संक्रमणमुक्त !

पछिल्लो २४ घण्टामा दुई हजार ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय १५ हजार २९० जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा …

Read More

नेकपा (एकीकृत समाजवादी) को सनाखत सकियो, दर्ताको निर्णय आउन बाँकी

काठमाडौँ, ९ भदौ – नेकपा (एकीकृत समाजवादी)का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गरेका छन् । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका …

Read More

अब एमाले महाधिवेशनमा केन्द्रित हुनेछ : अध्यक्ष ओली

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद समाधानका लागि १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले लागू गर्र्दै अब पार्टीको समग्र ध्यान विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा …

Read More

यी हुन् निर्वाचन आयोगमा सनाखत गर्ने माधव नेपाल पक्षका केन्द्रीय सदस्य र सांसद (नाम सहित)

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार २९ सांसद र ५५ केन्द्रीय सद्स्यको हस्ताक्षर सनाखत गराएको छ। निर्वाचन आयोग पुगेर उनीहरुले हस्ताक्षर गरेका हुन्। नेकपा एमालेबाट …

Read More

चर्चित नायक प्रकाशले छोरा-छोरीको उपस्थितिमा गरे दोस्रो विवाह!

बलिउड र साउथ फिल्मका चर्चित अभिनेता प्रकाश राज यतिबेला चर्चामा आएका छन्। यतिबेला प्रकाश राजले सामाजिक सञ्जालमा  फरक  किसिमको हलचल पैदा गराएका छन् । यसको खास कारण हो, प्रकाशले ५६ …

Read More

६ वर्षदेखि विदेश बसेका युवा भए एसईई उत्तीर्ण !

वैदेशिक रोजगारीमा कार्यरत एक युवालाई २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गराएका विषयमा छानबिन सुरुआत गरिइएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले ६ वर्षदेखि …

Read More

नेकपा (माओवादी केन्द्र) को प्रवक्तामा महरा !

नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा कृष्णबहादुर महरा चयन भएका छन् । उहाँलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका …

Read More

बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने, भारी वर्षाको सम्भावना !

आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण …

Read More