लुम्बिनीको नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसी, आजै नियुक्त !
काठमाडौँ – लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री माओवादी केन्द्रबाट नियुक्त हुने भएका छन्। नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री भएका शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री माओवादी केन्द्रबाट नियुक्त हुने भएका हुन्। …
Read More