विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान !

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त हुने भएका छन्। प्रधानमन्त्री देउवाले निर्देशन दिएसँगै कुलमान प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुने भएका हुन्। देउवाले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्न …

Read More

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासनको नयाँ निर्णय !

काठमाडौँ – पछिल्ला केही दिनयता कोभिड–१९ को सङ्क्रमणदर बढरिहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ । प्रशासनले आज सूचना जारी गर्दै कोरोना सङ्क्रमणको उच्च जोखिम …

Read More

४१ राजनीतिक दलको दर्ता निर्वाचन आयोगद्वारा खारेज, कुन-कुन दल ? [सूची सहित]

निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ। तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै नबुझाउने ४१ राजनीतिक दलहरूको दर्ता खारेज गर्ने आयोगको मंगलबार बसेको बैठकले निर्णय गरेको हो। …

Read More

कोरोना सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए !

काठमाडौँ, १९ साउन : काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता …

Read More

‘हाम्रो जीवन सदाको लागी परिवर्तन हुनेछ’ भन्दै प्रियंकाले खुलाइन डेलिभर डेट!

काठमाडौँ । अभिनेत्री प्रियंका कार्की सामाजिक संजालमा निकै सक्रिय छिन् । उनि अहिले आफ्नो गर्भावस्थामा रमाईरहेकी छिन्। अभिनेत्री प्रियंकाको सामाजिक संजालमा बेला-बेलामा चर्चा र आलोचना हुने गर्छ। त्यस्तै प्रियंकाले आफु …

Read More

कोभिडका बिरामीले भरिन थाल्यो अस्पताल, तेस्रो लहर आए के गर्ने ?

चितवन -कोभिड– १९ का सङ्क्रमित बढेसँगै जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । निषेधाज्ञासँगै न्यून हुँदै आएको दोस्रो लहरको सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै बढेको हो । यहाँको भरतपुर अस्पताल, …

Read More

दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गरियोस्: एमाले

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठन गर्र्नुपर्ने माग गरेको छ । यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी …

Read More

भारतमा कोरोना संक्रमितको सङ्ख्या तीन करोड नाघ्यो !

भारतमा कोरोना भाइरसबाट थप ३० हजार ५४९ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख २६ हजार ५०७ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण …

Read More

सप्तरीमा ९०० बिघा जग्गामा रोपाइँ गरिएको धान डुबानमा!

यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न …

Read More

खुल्ने भयो लाइसेन्स ट्रायल, नयाँ व्यवस्था लागू हुने !

भदौ पहिलो सातादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल खुलाउने तयारी गरेको यातायात व्यवस्था विभागले बताएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार कोरोना महामारीको संक्रमण कम …

Read More