नेपालमा कोरोना संक्रमित हुनेको सङ्ख्या साढे ६ लाख भन्दा बढी, मृ-त्यु हुने पनि १० हजार नजिक !

पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ९७ हजार ३७० पुगेको …

Read More

‘तपाईंको मास्क खै’

गोरखामा निषेधाज्ञा केही खुकुलो पारेसँगै कोरोना सङ्क्रमणको दर बढ्न थालेको छ । सार्वजनिक सवारीसाधन, पसल, बैंक तथा वित्तीय संस्था खुल्दा दिनदिनै सङ्क्रमणको दर उच्च हँुदै गएकाले सङ्क्रमण रोकथाम र न्यूनीकरणका …

Read More

तत्काल यातायात भाडा समायोजन गर्न सकिँदैन, बढी भाडा लिए कारबाही हुन्छ !

बागमती प्रदेश सरकारले सार्वजनिक यातायात भाडादर निर्धारण ऐनको नियमावली नबनेकाले तत्कालै समायोजन गर्न नसकिने स्पष्ट गरेको छ । लामो समयदेखि भाडा समायोजन हुन नसकेको जनाउँदै यातायात व्यवसायीले समयानुकूल भाडा समायोजनको …

Read More

उपचारका लागि दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने बाध्यता !

आकस्मिक अवस्थामा बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन हेलिकप्टर नै चार्टर गर्नुपर्ने भएपछि खोटाङवासीलाई रु कम्तिमा दुई लाख सिरानीमै राखेर सुत्नुपर्ने बाध्यता भएको छ । स्वास्थ्यमा जटिल किसिमका समस्या देखिएपछि …

Read More

विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा !

गण्डकी, १७ साउन – झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदूर बेरोजगार बनेका छन् । गत वर्ष …

Read More

झापामा फेरि निषेधाज्ञा, नाकामा कडाइ !

कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् । प्रदेश …

Read More

कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल !

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका …

Read More

मेलम्ची बाढी: चनौटेको रातो पुल बगायो

मेलम्ची – शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १ र …

Read More

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल !

उदयपुर – जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि …

Read More

मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गर्ने पिकेको विश्वास !

एजेन्सी – बार्सिलोना डिफेन्डर जेरार्ड पिकेले बार्सिलोना र लियोनेल मेस्सी बीच छिट्टै सम्झौता हुने विश्वास व्यक्त गरेका छन्। एक अन्तर्वार्ताका क्रममा पिकेके बार्सिलोना र मेस्सी बीच नयाँ सम्झौता हुने र …

Read More