तत्काल मन्त्रिपरिषद् विस्तारको मुडमा देउवा, स्वास्थ्यमन्त्री र परराष्ट्रमन्त्री नियुक्त गर्दै !
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। शनिबार पाँच दलको गठबन्धन बसेपश्चात देउवा मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका हुन्। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मन्त्रिपरिषद् विस्तार, …
Read More