जसपामा आयो नयाँ ट्वीस्ट: महन्थ ठाकुर पक्ष पनि देउबालाई विश्वासको मत दिन तयार !
जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र नै पठाएर आफूलाई विश्वासको मत दिनको लागि आग्रह …
Read More