पेट्रोलियम पदार्थको मूल्य घट्यो !

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य घटेको छ। बुधबार राति देखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यको मूल्य घटाएको हो। पेट्रोल डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु १ का …

Read More

“चार पटक विश्वकप जितेपनि मेस्सी म्याराडोना जस्तो हुन सक्दैनन्”

एजेन्सी – विश्व कप जितेका मारियो केम्पेसले लियोनेल मेस्सी कुनै पनि हालतमा अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोनाको स्तरमा पुग्न नसक्ने दावी गरेका छन्। अर्जेन्टिनाले कोपा अमेरिका जितेसँगै म्याराडोनासँग मेस्सीको तुलना …

Read More

नयाँ पुस्ता अधीर नबनून् भन्ने बाँस्कोटाको चाहना !

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले नयाँ पुस्तालाई अधीर नबन्न आग्रह गरेका छन् । पनौती नगरपालिकालाई आज बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा विशेष समारोहमा सम्बोधन गर्दै उनले अधैर्यले …

Read More

लामो समय पछि विप्लवले भेटे प्रचण्ड !

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द’विप्लव’बीच भेटवार्ता भएको छ । प्रचण्ड र विप्लव बीच प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएको हो। प्रचण्डलाई भेट्न विप्लव …

Read More

एमालेप्रति जनताको भरोसा बढिरहेको मुख्यमन्त्री पौडेलको दावी !

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारबाट बाहिरिए पनि नेकपा (एमाले) प्रति जनताको भरोसा बढ्दो क्रममा रहेको बताए । चितवनको राप्ती नगरपालिकामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको …

Read More

कोरोना निको हुनेको भन्दा संक्रमितको सङ्ख्या झन्डै दोब्बर !

काठमाडौँ – नेपालमा थप २ हजार ९०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६ लाख ६० हजार ७८८ पुगेको छ । थप …

Read More

अगाडी पछाडी मोटरसाइकलको लहर बीच चिल्लो गाडी चडेर ओली गए बालकोट [फोटो फिचर]

काठमाडौँ — निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवास छाडेर निजी निवास बालकोट पुगेका छन्। । कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्रीमा नियुक्त भएसँगै ओलीले बालुवाटार छाडेर बालकोट पुगेका …

Read More

सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामी घटे !

सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा बढेपनि पछिल्लो समय भने सरकारी …

Read More

समृद्धि र विकासका कसीमा निवर्तमान प्रधानमन्त्री ओलीको कार्यकाल !

समृद्ध नेपालको दीर्घकालीन सोचसहित सामाजिक न्याय, समृद्धि र विकासको यात्रा शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबारदेखि सरकारको नेतृत्वबाट बाहिरिएका छन् । कोभिड–१९ को महामारी रोकथामसँगै आर्थिक विकास, सङ्घीयताको कार्यान्वयन, …

Read More

उज्यालो नेपालका अभियानकर्मीलाई अर्थ मन्त्रालयको जिम्मा

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतको सोमबारको फैसलापछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो …

Read More