प्रतिनिधिसभा विघटन बदर : भोलि साँझ सम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ। जेठ ७ गते मध्यरातमा राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् …

Read More

अमेरिकाद्वारा नेपाललाई १५ लाख खोप सहयोग

संयुक्त राज्य अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको छ । अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको उक्त खोप नेपालस्थित …

Read More

कोरोनाको त्राससँगै सुनसान छ ‘पर्यटकीय केन्द्र ठमेल’

काठमाडौँ – काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना सङ्क्रमणका कारण सुनसान बनेको छ । विश्वका विभन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि राजधानीको …

Read More

मनकामना स्मार्ट लघुवित्तको आइपीओ बाँडफाँड आज !

काठमाडौँ – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड आज हुने भएको छ। आइपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आइपीओ बाँडफाँड आज हुने भएको हो। कम्पनीले असार १७ …

Read More

छाला देखि कपाल सम्मका लागि फाइदाजनक छ निम , कसरी जानिराखौं

आयुर्वेदमा निमको प्रयोग विभिन्न रोगको औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ। मेडिकल साइन्समा पनि निमको प्रयोग औषधि बनाउनका लागि प्रयोग गरिने गरिन्छ। निममा यस्तो प्रभावकारी गुण हुन्छ जुन स्वास्थ्यका साथै स्किनको …

Read More

अन्ततः एमाले कार्यदलमा जुट्यो सहमति !

काठमाडौँ – नेकपा (एमाले) को विवाद समाधान कार्यदलमा सहमति जुटेको छ । केहीबेरअघि सकिएको कार्यदलको बैठकमा विवादित विषयमा सहमति भएको एमालेका सचिव एवं कार्यदलका सदस्य गोकर्णराज विष्टले जानकारी दिए। आज …

Read More
Fallback Image

जसपा खारेजको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ – सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा) खारेज गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । निर्वाचन आयोग र जसपालाई विपक्षी राजपाका तत्कालीन उपाध्यक्ष राजकुमार थापाको तर्फबाट …

Read More

नेपाल एयरलाइन्सलाई निजीकरण गर्न लागिएको विषयमा बोल्यो पर्यटन मन्त्रालय !

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया …

Read More

थपिए कोरोनाका १८३१ संक्रमित, निको हुनेको सङ्ख्या १५३३ !

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर १ हजार ८३१ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । यस दिन ५ हजार ५३५ जनाको पीसीआर परीक्षण र ३ हजार ६८३ जनाको …

Read More

छोरी जन्मिए बैंक खातामा १५ हजार !

कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी रु १५ हजार …

Read More