असार २२ गतेबाट सबै सवारी-साधन चल्न पाउने, हट्यो जोर-बिजोर प्रणाली!
काठमाडौँ, असार २०। कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र व्यवस्थापनका लागि जारी दुुई महिना लामो निषेधाज्ञा असार १५ देखि खुकुुलो पारिएको थियो। त्यसदिन यता निजी तथा सार्वजनिक सवारी साधनमा जोर-बिजोर …
Read More