देउवाले भने – ‘संविधान रक्षाका लागि एकजुट हुनुपर्ने समय आयो’
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान गरेका छन् । उनले आज वक्तव्यमार्फत सङ्घीय …
Read More