चिनियाँ यानले पठायो मङ्गल ग्रहमा खिचिएका तस्बीर ! हेर्नुहोस् तस्विर सहित
बेइजिङ । चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ ।उक्त तस्वीरमा यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छन् …
Read More