सङ्क्रमित बिरामीका लागि शय्या अभाव

बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविकरूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल भरिभराउ भएको छ । …

Read More

भक्तजनका लागि पशुपति क्षेत्रका सबै मन्दिर बन्द !

नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द …

Read More

‘मेराे श्रीमानलाई कठघरामा उभ्याउन तयार छु’भन्दै राईकी श्रीमतीले प्रमाणसहित दिईन यस्तो जवाफ!

सत्तारुढ नेकपा नेता तथा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसँग सम्बन्ध रहेको दावी गर्दै आइरहेकी  बालिका खड्का बिहिबार पक्राउ परेकी थिइन् ।   मुख्यमन्त्री शेरधन राईलाई अ-पशब्द प्रयोग गरी मुख …

Read More

नेपालले मलेसियालाई पराजित गर्दै टी-ट्वान्टीको फाइनलमा प्रवेश!

नेपालले मलेसियालाई पराजित गर्दै त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरी शीर्ष स्थानमा …

Read More

काठमाडौँ उपत्यकामा कोरोनाको दोस्रो लहरको सबैभन्दा खतरा, कुन ठाउँमा कति संक्रमित [विवरण सहित]

कोरोना संक्रमणको दोस्रो लहर नेपालमा देखिन सुरु भइसकेको छ। पछिल्ला केहि दिनमा लगातार कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय …

Read More

देशभर थपिए २४२८ नयाँ कोरोना संक्रमित, कुल संक्रमितको सङ्ख्या २ लाख ९० हजार माथि !

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय २८ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। यस दिन १० हजार १ जनाको पीसीआर परीक्षण र ४४७ जनाको एन्टीजिन …

Read More

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु !

काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ जाँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ आउँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा एक …

Read More

मुख्यमन्त्री राईलाई सार्वजनिक ठाउँमै मुख छा-डेपछि बालिका खड्का पक्राउ!

सत्तारुढ नेकपा नेता तथा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसँग सम्बन्ध रहेको दावी गर्दै आइरहेकी  बालिका खड्का बिहिबार पक्राउ परेकी छिन्। बालिका  नेकपा एमालेको कार्यालय थापाथलीबाट पक्राउ परेकी हुन्। …

Read More

कोभिड सङ्क्रमण : निगरानी र सावधानीप्रति चासो कम

सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा सम्बद्ध …

Read More

ब्रोइलर कुखुराको मासुको मूल्य बढ्यो, कति छ?

वैशाख कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । कैलालीमा एक सातामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो रु १०० बढेको छ । कैलालीका बजारमा सहजरूपमा ब्रोइलर कुखुराको मासु नपाइने र …

Read More