धमाधम थला पर्दै विद्यार्थी, एकै दिन यति धेरै थला परे !

खलङ्गा – अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् । वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७ मा रहेको ताम्तीगाउँ प्रभावित भएको छ । मौसमी रुघाखोकी फैलिँदा …

Read More

रुरु जलविद्युतकाे आईपीओ बाँडफाँड शुक्रबार बिहानै, १०० मा ९८ जनाको हात रित्तो हुने !

काठमाडौँ – रुरु जलविद्युत परियोजना लिमिटेडको प्राथमिक शेयर (आइपिओ)को बाँडफाँड शुक्रबार हुने भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइपिओको बाँडफाँड बिहान साढे ८ बजे हुने भएको हो। एनएमबी क्यापिटलले …

Read More

शेयर बजारमा नयाँ रेकर्ड, यी कम्पनीका शेयर ह्वात्तै बढे !

काठमाडौँ – नयाँ वर्षको शुरुआतमै शेयर बजारमा हरियाली छाएको छ । लगातार उकालो लागेर बिदाइ भएको विसं २०७७ मा जस्तै यस वर्षको कारोवार भएको पहिलो दिन बजारले नयाँ रेकर्ड कायम …

Read More

कोरोना कहर : नेपालगञ्जका विद्यालय एक साता बन्द

राँझा – कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड सङ्क्रमण उच्चगतिमा …

Read More

पछिल्लो २४ घण्टामा ५३४ जना नयाँ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु !

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालभर ५३४ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। यस दिन ३ हजार ५ सय ८८ जनाको पीसीआर परीक्षण र ६४ जनाको एन्टीजिन परिक्षण गर्दा …

Read More

सरकारले तोक्यो कोरोनाबाट अतिप्रभावित १४ जिल्ला, विद्यालयमा नजान अपिल ! [जिल्लाको सूची]

काठमाडौँ – कोरोना भाइरसको संक्रमणदर बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लाहरुका विद्यालय तत्काल बन्द गर्न आग्रह गरेको छ। बिहिबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई …

Read More

२५ लाख भन्दा बढी कित्ता आईपीओ जारी हुँदै ! कुन कम्पनी ? हेर्नुहोस् !

काठमाडौँ – सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्राथमिक शेयर (आईपीओ) जारी गर्न पाउने भएको छ। सीईडीबी हाइड्रोपावरलाई नेपाल धितोपत्र बोर्डले आईपीओ गर्ने अनुमति दिएको हो। बोर्डले सीईडीबी हाइड्रोपावरलाई २५ करोड १८ …

Read More

हर्षोल्लासका साथ मनाए थिमिका बासिन्दाले सिन्दुर जात्रा !

भक्तपुर,  बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा अर्थात् सिन्दुर जात्रा मनाएका छन् । कोरोनाको महामारीको बेवास्ता गर्दै मध्यपुरथिमिका बासिन्दाले बिहानैदेखि मध्यपुरथिमिको टोलटोलबाट विभिन्न …

Read More

भारतमा एकै दिन २ लाख भन्दा बढी संक्रमित, यति धेरैको ज्यान गयो !

एजेन्सी – भारतमा गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय …

Read More

कारोबार खुलेको वर्षको पहिलो दिन नै बढ्यो सुनको मूल्य !

काठमाडौँ – २०७८ को दोस्रो दिन सुनको मूल्य बढेको छ। वर्षको पहिलो दिन कारोबार खुल्ला नभएको सुनको मूल्य बिहिबार बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज …

Read More