ओली भन्छन् – “चुनावमा जान डराएकाहरुले दुई वर्ष पछि धुलो चाट्छन्”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली लोकतन्त्रवादीहरुलाई जनताले हराउने बताएका छन्। शनिबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्नेक्रममा ओलीले निर्वाचनमा गएको अवस्थामा नक्कली लोकतन्त्रवादीहरु पराजित हुने …

Read More

भैँसीको मासुको माग उच्च, भैँसी र पाडापाडीको अभाव !

चितवन, जिल्लामा रहेको पशु बधशालामा बध गर्ने पशुको अभाव देखिन थालेको छ । पूर्वी चितवनको खैरहनीमा स्थानीय व्यवसायी मिलेर पशु बधशाला निर्माण गरी सञ्चालनमा ल्याएको बधशालामा जिल्लाको उत्पादनले अपुग भएपछि …

Read More

नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा आउने

चितवन – नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक …

Read More

ओलीसँग कुनै पनि हालतमा सत्ता सहकार्य नगर्ने पक्षमा उपेन्द्र यादव !

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीसँग सहकार्य गर्न नसकिने बताएका छन्। नेकपा माओवादी केन्द्रसँग छलफल गरेर बाहिरिने क्रममा यादवले केपी ओलीसँग सत्ता सहकार्य …

Read More

माधव नेपाल सहित एक दर्जन नेता माथि कारवाही हुँदै, पार्टीबाट हटाउने सम्मको तयारी !

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल सहितका नेताहरुलाई कारवाहीको तयारी गरेका छन्। सो विषयमा ओलीले छलफल समेत अगाडी बढाइसकेका छन्। पार्टी र सरकार विरुद्ध …

Read More

पहाडी भूभागको मौसममा परिवर्तन, मेघगर्जनसहित पानी पर्ने !

काठमाडौँ – पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले …

Read More

बादलसहितका मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन !

काठमाडौँ – नेकपा माओवादी केन्द्रले वर्तमान सरकारमा मन्त्री रहेकाहरुलाई फिर्ता हुन निर्देशन दिएको छ। शनिबार पेरिसडाँडास्थित माओवादी कार्यालय बसेको स्थायी समिति बैठकले माओवादी तर्फबाट मन्त्री भएकाहरुलाई मन्त्रीहरुलाई तत्काल फिर्ता हुन …

Read More

दूधमा आत्मनिर्भर बन्न वार्षिक प्रतिव्यक्ति १३ लिटर अपुग !

नेपाल दुग्ध उत्पादनमा आत्मनिर्भर बन्न नसके पनि सोको नजिक रहेको पाइएको छ । देशभरि रहेका दुग्ध प्रशोधन उद्योगको छाता संस्था डेरी उद्योग सङ्घको शुक्रबार पोखरामा भएको १२ औँ वार्षिक साधारणसभामा …

Read More

“सरकारलाई विस्थापित गर्ने प्रयास विफल भएँ”

काठमाडौँ – सत्तारुढ नेकपा (एमाले) को बिहीबार सम्पन्न केन्द्रीय कमिटीको विशेष बैठकले विभिन्न प्रदेशसभामा पार्टीका सांसदहरुले आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध दिएको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ। पार्टी संसदीय दलका …

Read More

बर्दियामा बाघ आतङ्क, नागरिक सम्साँझैँ घरभित्र बस्न बाध्य

टीकापुर, फागुन २९ : बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो …

Read More