निर्वाचन आयोगले ओली र प्रचण्ड–नेपाललाई पठायो ११ पानाको अस्वीकार पत्र [पत्र सहित]
प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बढेको विवादपछि आफ्ना निर्णयसहित मान्यताका लागि निर्वाचन आयोग पुगेका केपी ओली र प्रचण्ड–माधव नेपाल दुबै पक्षलाई आयोगले अस्वीकार पत्र …
Read More