ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक !

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहान ११:३० बाट मन्त्रिपरिषद् बैठक सुरु हुने कार्यक्रम रहेको छ। बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ। मन्त्रिपरिषद्को कार्यविधिअनुसार नै सोमबार …

Read More

शैक्षिक र भौतिक प्रगति गर्दै नमूना विद्यालय

सङ्घीय सरकारबाट घोषित नमूना सामुदायिक विद्यालयले गुरुयोजनाबमोजिम बजेट पाएपछि भौतिक र शैक्षिक सुधारमा प्रगति गर्न थालेका छन् । नमूना घोषितपछि स्थानीयवासीको आकर्षणसमेत बढेको र शिक्षक तथा अभिभावकका आत्मबल वृद्धि भएको …

Read More

राष्ट्रिय सभामा प्रधानमन्त्रीको विरोध, ओलीले दिउँसो १ बजे सम्बोधन गर्ने!

काठमाडौँ, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा विरोध भैरहेको छ । त्यसैले प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे  राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका …

Read More

आज दिनभर पशुपतिनाथ मन्दिर बन्द रहने, भोलि बिहान ६ बजेमात्रै खुल्ने!

काठमाडौँ, पुस २६ । ऐतिहासिक धार्मिक स्थल पशुपतिनाथ  मन्दिर आज दिउसोभर बन्द हुने  भएको छ। शनिबार  पशुपतिनाथलाई चिसोबाट जोगाउन भन्दै  २४ सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिएको थियो। …

Read More

बेलायत बस्दै आएका गायक केसीको मृत्यु, फेसबुकबाट गरेका थिए सबैलाई गुडबाई!

करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको …

Read More

कांग्रेसद्वारा सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन!

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन एवं सभा आयोजना गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारीलगायत नेताहरुले विभिन्न प्रदेशसभा निर्वाचन क्षेत्रमा आयोजित प्रदर्शनमा सम्बोधन …

Read More

यसरी ओलीलाई चौतर्फी घेराबन्दीमा पारेर पुर्याइयो पार्टी विभाजनको अवस्थामा!

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी घेराबन्दीमा पारेर अपदस्त गर्ने खेल पार्टीका जिम्मेवार नेताबाट भएकाले नेकपामा अहिलेको अवस्था आएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा आज …

Read More

माघ २३ गते टाउको गनेर एक लाख मान्छे उतार्ने हो : नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध आगामी माग २३ गते काठमाडौंमा १ लाख मानिसका साथ विरोध प्रदर्शन गर्ने तयारी गरेको छ। पार्टीका प्रवक्ता तथा …

Read More

कोभिड १९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई चीनले सघाउने

विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको अनुमति दिनका लागि चीन तयार भएको चीनले बताएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो …

Read More

भारतमा बर्डफ्लु देखिएपछि सीमामा कडाई !

छिमेकी मुलुक भारतमा विगत केही दिनयता बर्डफ्लु रोग देखिएपछि भारतसँग जोडिएको प्रदेश २ को आठवटै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । नेपालमा बर्डफ्लु भित्रिन नदिन प्रदेश २ को आठवटै जिल्लाको …

Read More