मन्त्री बन्ने बितिकै शहरी विकासमन्त्री साहले भने – ‘नयाँ शहर बनाउँछु’
काठमाडौँ – नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले जनता गाउँ छाडेर शहरतिर आकर्षित भइरहेकाले नयाँ शहर स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । आज मन्त्रालयमा पद बहालीपछि आयोजित स्वागत एवं बिदाइ कार्यक्रममा …
Read More