केहि मिनेट मै सकियो नेकपा स्थायी कमिटी बैठक, अर्को बैठक पुष १ गते !
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक केही मिनेट बसेर स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक पुस १ गते दिउँसो १ बजे अर्को बैठक …
Read More