तापक्रम -७ डिग्री सेल्सियसमा झरेपनि सशस्त्रका सुरक्षाकर्मीले छाडेका छैनन् सीमामा सुरक्षा गस्ती !
सिमकोट (हुम्ला), चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको हुम्लाको हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी)का सुरक्षाकर्मी हिउँ छिचोल्दै गस्ती गरिरहेका छन् । यस क्षेत्रमा केही दिनअघि हिमपात भएको र तापक्रम …
Read More